कोशी प्रदेश समन्वय परिषद् कतारले चौथो अधिवेशन गर्दै
कतार, ६ मङ्सिर । कतारमा स्थापित कोशी प्रदेश समन्वय परिषद् कतारले ” चौथो” अधिवेशन गर्ने भएको छ । कोशी प्रदेश समन्वय परिषद् कतार र प्रदेश मातहतका विभिन्न जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा “चौथो अधिवेशन तथा आठौँ स्थापना दिवस” आगामी २८ नोभेम्बर २०२५ का दिन भव्य रूपमा सम्पन्न गर्न लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
