SHARE
बुटवल टुडे · शनिबार ६ मंिर २०८२ ०१:१४ AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशन विवाद मिलाउन शीर्ष नेताहरू छलफलमा

काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्ने जानकारी दिए ।