गौतमबुद्ध माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सव
बुटवल, ६ मंसिर । तिलोत्तमा नगरपालिका वडा नं. ९, केवलानीस्थित गौतमबुद्ध माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमका तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले विद्यालयको प्रगतिमा शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउँदै गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले आवश्यक सहयोग पु¥याउने प्रतिबद्धता जनाए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
