कतारमा रहेका नेपालीद्वारा सामूहिक रक्तदान
कतार, ६ मङ्सिर । कतारमा बृहत् रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कतार देखि गृह जिल्ला सम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको बागलुङ सेवा समाज कतार र समाजको संरक्षकत्वमा स्थापित बाग्लुङ सेवा समाज अक्षयकोषको संयुक्त आयोजना तथा नेपाली रक्तदाता संघ,कतारको समन्वयमा “बृहत् रक्तदान” कार्यक्रम सम्पन्न भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
