SHARE
बुटवल टुडे · शनिबार ६ मंिर २०८२ ०२:२६ AM · 1 मिनेट पढाइ

शान्ति समाज रुपन्देहीको प्रदर्शन, विद्यालयलाइ शान्ति क्षेत्र घोषणा गर्न माग

बुटवल, ६ मंसिर । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा बुटवलको हस्पिटललाइनमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । शान्ति समाजले विद्यालयलाइ शान्ति क्षेत्र घोषणा, बालबालिकालाई राजनीतिक दुरुपयोग र जुलुसमा सहभागी नगराउन, उनीहरुको उज्ज्वल भविष्यको लागि हिंसा मुक्त समाज सुनिश्चित गर्न सबै संबेदनशील हुनुपर्नेमा जोड दिएको छ ।