SHARE
बुटवल टुडे · शनिबार ६ मंिर २०८२ ०३:१८ AM · 1 मिनेट पढाइ

सुस्तामा बालुवा तस्करी चल्दा प्रहरी मौन

नवलपरासी, ०६ मङ्सिर । जिल्लाको सुस्ता  गाउँपालिकाको बालुवा खानी क्षेत्रमा स्थानीय सरकार र प्रहरीको मिलेमतोमा अवैध उत्खनन भई रहेको छ । स्थानीय प्रहरी र जनप्रतिनिधिहरूको संलग्नतामा बालुवा उत्खनन गरी तस्करी गर्ने कार्य तीव्र रूपमा हुन थालेको स्थानीयले आरोप लगाएका हुन् ।