कपिलवस्तुमा मात्रै ६ सय २३ सङ्क्रमितले एआरभी सेवा लिँदै
कपिलवस्तु, ०६ मङ्सिर । कपिलवस्तु जिल्लाका दुई वटा एआरटी सेन्टरमा ६ सय २३ जना एचआईभीका सङ्क्रमितले नियमित रूपमा एआरटी सेन्टरबाट एआरभी (एन्टीरेट्रो भाइरल) को सेवा लिँदै आएको देखिएको छ । एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) ले आयोजना गरेको जिल्ला स्तरका सरोकारवाला बिचको समन्वय बैठकमा सो जानकारी दिइएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
