दर्शकको मन जित्न सफल नेपाली चलचित्र ‘परान’
नेपालमा राम्रा चलचित्र बन्छन भन्ने कुरा एक दुई बर्ष अघिसम्म पत्याउनै गाह्रो थियो । तर, पछिल्लो समय नेपालमा निर्माण हुँदै आएका चलचित्रले दर्शकको मन छुन थालेका छन् । पहिले नेपाली चलचित्र हेर्न चासो नदिनेहरू अहिले नेपाली चलचित्र हेर्न उत्साहित बन्ने अवस्था आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
