झलिबाट उदाएकी कुसुम
बुटवल, ०६ मंसिर । अहिलेको चर्चीत गीत झलि । जुन गीतमा मोडलिङ गरेकी छिन् कुसुम भण्डारी । उनी बुटवलको उपमहानगरपालिका १४ को बेलभरियामा जन्मिएकी हुन् । बाल्यकाल उनको बुटवलमै बित्यो । सानैदेखि नै उनले नृत्यको ताल समाउँदै आएकी थिइन । टिभी मोबाइलमा भजन बज्दा नाची हाल्ने ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
