राष्ट्रिय परिचयपत्र मार्फत अनलाइन मतदाता बढी थपिए
सल्यान, ०६ मङ्सिर । राष्ट्रिय परिचयपत्र मार्फत अनलाइन मतदाता नामावली दर्ताको व्यवस्थाले गर्दा सल्यानमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या बढेको छ । गत असोजदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अन्तर्गत दुई महिनाको अवधिमा भन्दा अनलाइन मार्फत केही दिनमै नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या बढी देखिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
