सशस्त्र प्रहरीको सहयोगमा भिरमा अड्किएको शव निकालियो
गुल्मी, ६ मंसिर । सशस्त्र प्रहरी बल गुल्मीले भिरमा अड्किएको शव निकालेको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ पौदीअमराई बगाह निवासी वर्ष ४७ का बोम बहादुर खत्रीको शव आज बिहान सशस्त्र प्रहरीको सहयोगमा भीरमा भुण्डीएको अवस्थामा निकालिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
