११ औँ नेपालगञ्ज म्याराथनमा इतिहास दोहोरियो, नेपाली सेनाका खडकबहादुर फेरि च्याम्पियन
नेपालगञ्ज, ६ मंसिर । ११ औँ धारा नेपालगञ्ज म्याराथनको प्रतिष्ठित उपाधि यस वर्ष पनि नेपाली सेनाका खडकबहादुर खड्काले हात पारेका छन् । शनिबार बिहान नेपालगञ्जमा आयोजित म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै उनले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटरको दूरी पार गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
