SHARE
बुटवल टुडे · शनिबार ६ मंिर २०८२ ०७:५४ AM · 1 मिनेट पढाइ

संसद् पुनर्स्थापनाको पक्षमा काठमाडौंमा एमालेको शक्ति प्रदर्शन

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलनपछि एमालेले वडा, पालिका, जिल्लाका सदरमुकाम हुँदै काठमाडौंमा पहिलो पटक शक्ति प्रदर्शन गरेको हो। जनसभा भृकुटी मण्डप हुँदै छ। सभाअघि मार्गमा जम्मा भएर र्‍याली निकालेको छ। प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुँदै छ।