लुम्बिनीको लज्जास्पद हार, मार्क वाटको शतकमा कर्णालीको सहज जित
काठमाडौँ । प्रारम्भिक ब्याटर मार्क वार्टको शतकमा कर्णाली याक्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा कर्णालीले १२.२ ओभरमै लुम्बिनीलाई नौ विकेटले पराजित गरेको हो। कर्णालीको यो पहिलो जित हो। लुम्बिनीले भने दोस्रो खेलमा हार व्यहोरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
