दुर्गा प्रसाईंले निकालेको क्यासेटबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : ओली
काठमान्डौ, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसम्बन्धी विवादित अडियो (क्यासेट) प्रकरणबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीको अडियो सार्वजनिक भएपछिको मौनताप्रति आक्रोश व्यक्त गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
