SHARE
बुटवल टुडे · शनिबार ६ मंिर २०८२ ०९:५६ AM · 1 मिनेट पढाइ

चुनावमा सहभागी हुने कांग्रेसको निर्णय

काठमान्डौ, ६ मंसिर । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले २०७९ साल फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सक्रिय रूपमा भाग लिने निष्कर्ष निकालेको हो ।