पार्टीका लागि विशेष महाधिवेशन अब निर्विकल्प हो : गगन थापा
काठमान्डौ, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र विशेष महाधिवेशन अब अनिवार्य अवस्थामा पुगेको बताएका छन् । केन्द्रीय समितिको बैठक सकिएलगत्तै पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै थापाले नियमित महाधिवेशन सम्भव नभएको परिस्थितिमा विशेष महाधिवेशन नै व्यावहारिक विकल्प भएको स्पष्ट पारे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
