SHARE
बुटवल टुडे · शनिबार ६ मंिर २०८२ ०१:०५ PM · 1 मिनेट पढाइ

प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटी मेला–२०८२ सम्पन्न

बुटवल । बुटवलमा सञ्चालन भएको प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेला–२०८१ सम्पन्न भएको छ। रोट्र्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा बुटवल–११ देविनगरस्थित रंगशाला नजिकको खुला चौरमा कार्तिक १३ गतेदेखि सुरु भएको मेला मंसिर ४ गते औपचारिक रूपमा समापन गरिएको हो।