विराटनगर लगातार विजयी, काठमाडौँको दोस्रो हार
काठमाडौँ । विराटनगर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ भने काठमाडौँ गोर्खाज दोस्रो खेलमा पनि पराजित भएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार विराटनगरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको हो। काठमाडौँले दिएको १३५ रनको लक्ष्य विराटनगरले पाँच विकेटको क्षतिमा १७.१ ओभरमा सहजै पूरा गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
