आरसी बुटवल चौतारीद्वारा नियमित बैठकसँगै छात्रवृत्ति वितरण
बुटवल, ६ मंसिर । रोटरी क्लव अफ बुटवल चौतारीको २७१औँ साप्ताहिक नियमित बैठक बुटवलमा सम्पन्न भयो। अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा बसेको बैठकमा क्लबका विभिन्न एजेन्डाहरूमा छलफल गर्दै आगामी योजना तथा गतिविधि प्रभावकारी बनाउने विषयमा विचार–विमर्श गरिएको थियो। बैठकमा नविन औद्योगिक कद्दरबहादुर रीता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत प्रमुख अतिथि रहेका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
