राहदानीबाट मात्रै सात लाख बढी राजस्व संकलन
गुल्मी, ६ मंसिर। गुल्मीमा एक हप्ताको समय अवधिमा राहदानीबाट मात्रै सात लाख बढी राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म १५१ जनाले राहदानीका बनाउँदा सात लाख ४७ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
