१० मिनेटमै पाटे बाघ ! बाँके सफारीको रोमाञ्चक अनुभव
नेपालगञ्ज, ६ मंसिर । बाँके राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा पाटे बाघसहितका वन्यजन्तु सहजै देखिन थालेपछि यहाँको जंगल सफारी प्रमुख पर्यटन आकर्षणका रूपमा उभिएको छ। नियमित रूपमा बाघ, हात्ती, भालु, निलगाई, जरायोजस्ता जनावर देखिने भएपछि पर्यटन व्यवसायीहरू उत्साहित छन्, भने बाह्य तथा स्वदेशी पर्यटकको चहलपहल पनि तीव्र गतिमा बढिरहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
