SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०४:३६ AM · 1 मिनेट पढाइ

देशभर वायु प्रदूषण बढ्दै, सुर्खेत सबैभन्दा बढी प्रदूषित

काठमान्डौ, २३ कार्तिक । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण तीव्र रूपमा बढ्दै गएको छ । वातावरण विभागका अनुसार आगामी दिनहरूमा प्रदूषणको स्तर अझै उच्च हुने अनुमान गरिएको छ । विभागको वेबसाइटमा शुक्रबार बिहान ९ बजेसम्मको तथ्यांकअनुसार देशभर सबैभन्दा बढी प्रदूषण सुर्खेतमा मापन गरिएको छ, जहाँ वायु प्रदूषणको मात्रा १७० पीपीएम पुगेको छ ।