सुकुम्बासी बस्तीमा पुगेर दुर्गा प्रसाईं भन्छन् : बालेनविरुद्ध लड्न म सहयोग गर्छु
काठमान्डौ, २३ कार्तिक । व्यवसायी दुर्गा प्रसाईं आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्ती पुगेका छन् । बस्तीमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सुकुम्बासीहरूको पक्षमा उभिने घोषणा गरे । महानगरले बस्ती खाली गर्न दिएको एक हप्ते अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा खुलेर अघि आएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
