दिल्लीको हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा, एक्यूआई ४०० नाघ्यो
काठमान्डौ, २३ कार्तिक । भारतको राजधानी दिल्ली आइतबार बिहान वायु प्रदूषणको चपेटामा परेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का तथ्यांकअनुसार बिहान ७ बजे दिल्लीको औसत वायु गुणस्तर सूचकांक (एक्यूआई) ३९१ मापन गरिएको छ, जसलाई ‘धेरै खराब’ श्रेणीमा वर्गीकृत गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
