तोसिमाले गरिन रास्वपा रिफर्मेसनका लागि चार बुँदे मार्गचित्र पेस
काठमान्डौ, २३ कार्तिक । चितवनको सौराहामा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठकमा केन्द्रीय सदस्य डा। तोसिमा कार्कीले पार्टी रूपान्तरणका लागि चार बुँदे मार्गचित्र पेस गरेकी छन् । उनले प्रस्तुत गरेको प्रस्तावमा पार्टीको महाधिवेशन, वैचारिक पुनर्संरचना, नेतृत्वको पुनर्गठन र सङ्गठन विस्तारका विषय समेटिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
