सुनको भाउमा सामान्य वृद्धि, तोलाको कति ?
काठमान्डौ, २३ कार्तिक । सुनको मूल्य आज सामान्य बढेर तोलामा दुई सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको नयाँ भाउ तोलाको दुई लाख ३८ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, शुक्रवार सुनको मूल्य तोलाको दुई लाख ३७ हजार चार सय रुपैयाँ थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
