बुटवलमा “इन्भेष्टर प्रो मिट २०८२” सम्पन्न, सयौं लगानीकर्ताको उत्साहजनक सहभागिता
बुटवल, २३ कात्तिक । नेप्से ट्रेडिङ डटकम र त्रिशक्ति सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ४८) को आयोजनामा शनिबार बुटवलको दियालो फूडल्याण्डमा “इन्भेष्टर प्रो मिट २०८२” सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा सयौं लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सुरुवात स्वागत मन्तव्यका साथ नेप्से ट्रेडिङका जीएम जगन्नाथ थपलियाले गरेका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
