बुटवल देवीनगरमा सञ्चालित ‘फिस टनेल एण्ड दुबई सिटी मेला’ मा दर्शकको आकर्षण बढ्दै
बुटवल, २३ कात्तिक । रोट-याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा बुटवल–११ देवीनगर रंगशालामा सञ्चालन भइरहेको ‘प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटी साँस्कृतिक तथा रमाइलो मेला २०८२’ मा पछिल्ला दिनहरूमा दर्शकहरूको आकर्षण क्रमशः बढ्दै गएको छ । सुरुवाती चरणमा दर्शक अपेक्षाकृत कम उपस्थिति भएपनि अहिले मेलाको माहोल उत्साहजनक बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
