चारदलीय समाजवादी मोर्चा २८ महिनामै विघटन
काठमान्डौ, २३ कार्तिक । चारदलीय समाजवादी मोर्चा २८ महिनापछि औपचारिक रूपमा विघटन भएको छ । मोर्चा स्थापना गरिएको उद्देश्य समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउन र भविष्यमा पार्टी एकता सुनिश्चित गर्नु थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
