SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०७:१७ AM · 1 मिनेट पढाइ

चार खेलमा हार भोग्दै नेपाली क्रिकेट टोलीले सक्यो हङकङ यात्रा

काठमान्डौ, २३ कार्तिक । हङकङ इन्टरनेसनल सिक्सेस २०२५ अन्तर्गत नेपाली क्रिकेट टोलीले चार खेलमा हार भोग्दै आफ्नो हङकङ यात्रा पूरा गरेको छ । आइतबार बिहान भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४३ रनले पराजित भएको हो ।