SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०७:५९ AM · 1 मिनेट पढाइ

मृगौला पिडित बचाउ अभियानलाई ४ लाख सहयोग हस्तान्तरण 

नवलपरासी,बर्दघाट । मृगौला पिडित बचाउ अभियानलाई ४ लाख रुपैयाँ सहयोग गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिमला गुरुङले नगर प्रमुख शम्भुलाल श्रेष्ठलाई शनिबार आयोजित एक कार्यक्रमका बिच सङ्कलित ४ लाख ९ सय ८ रुपैयाँ हस्तान्तरण गर्नु भएको हो ।