SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०८:१२ AM · 1 मिनेट पढाइ

जेनजी फ्रन्टलाई प्रश्न : कोशी प्रदेशको नाम अस्वीकार गर्नुको कारण के ?

काठमान्डौ, २३ कार्तिक । जेन–जी आन्दोलनपछि सक्रिय रूपमा अगुवाहरूको अनुहार समेटेर गठन भएको ‘नेपाल जेन–जी फ्रन्ट’ले सातै प्रदेशका संयोजकहरू तोकेको छ । शनिबार प्रदेश संयोजकहरूको घोषणा गर्दा ६ वटा प्रदेशको नाम स्पष्ट भए पनि कोशी प्रदेशको नाम भने उल्लेख नगरी प्रदेश नम्बर १ भनेर तोकिएको छ ।