२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
काठमाडौं, २३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन् । उनले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउनु आवश्यक रहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
