SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०८:४६ AM · 1 मिनेट पढाइ

रगत अभावको बेला बुटवल चौतारीद्वारा बृहत रक्तदान, १०१ युनिट रगत संकलन

बुटवल, २३ कात्तिक । रगतको अभाव बढ्दै गएको समयमा रोटरी क्लब अफ बुटवल चौतारीले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । “जीवन बचाऔं, रक्तदान गरौं” भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा १०१ युनिट रगत संकलन गरिएको छ ।