राष्ट्रिय सभा बैठकका लागि करिब ३० लाखमा हल व्यवस्थापन गर्ने तयारी
काठमाडौँ, २३ कात्तिक । राष्ट्रिय सभाको बैठकका लागि करिब ३० लाख रुपैयाँमा हल व्यवस्थापन गर्ने तयारी गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा राष्ट्रिय सभाको बैठक बस्ने तयारी भइरहेको छ । “आन्तरिक काम सुरु भइसकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
