SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०९:०३ AM · 1 मिनेट पढाइ

डेडिकेटेड ट्रंक लाइनको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड ट्रंक लाइनको महसुल भुक्तानी सम्बन्धी विषयमा सहजीकरण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले कात्तिक २१ गते ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै, महसुल भुक्तानीका प्रक्रियालाई सहज बनाउन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो ।