SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

कक्षा १२ को पूरक परीक्षाको नतिजा आज सार्वजनिक हुने

काठमान्डौ, २३ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने योजना बनाइएको छ । ‘यदि कुनै प्राविधिक समस्या आएन भने आजै नतिजा सार्वजनिक हुन्छ,’ बोर्ड स्रोतले जनाएको छ ।