SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ १०:०२ AM · 1 मिनेट पढाइ

रहतावल सामुदायिक वनमा चर्कियो विवाद

चन्द्रौटा, २३ कार्तिक । कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको रहतावल सामुदायिक वन उपभोक्ता समूहमा विवाद भएको छ । वडा नम्बर ३ र ५ अन्तर्गत पर्ने उक्त वनको गत शनिबार भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा एकपक्षीय रूपमा अगाडी बढेपछि विवाद चर्किएको हो ।