राजनीतिक दलमा संलग्न भए शिक्षक र कर्मचारीमाथि कारबाही हुने
काठमान्डौ, २३ कार्तिक । शिक्षक, प्राध्यापक र शैक्षिक संस्थाका कर्मचारी राजनीतिक दलमा संलग्न भएको प्रमाणित भए सरकारले कारबाही गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले एक ध्यानाकर्षण पत्र जारी गर्दै राजनीतिक संलग्नता देखिए कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
