SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ १०:११ AM · 1 मिनेट पढाइ

मनाङमा ३ कात्तिकदेखि बेपत्ता भारतीय बाबु–छोरीको शव फेला

काठमाडौं, २३ कात्तिक । मनाङमा ३ कात्तिकदेखि बेपत्ता रहेका दुई भारतीय नागरिकको शव फेला परेको छ । बेपत्ता हुनेमा ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र उनकी १७ वर्षीया छोरी प्रियन्साकुमारी पटेल रहेका छन् । उनीहरूको शव सशस्त्र प्रहरी बलले आइतबार दिउँसो करिब २ बजे फेला पारेको हो ।