सूचीकृत कम्पनीको कमजोर प्रदर्शनले नेप्से ३० अंकले घट्यो
काठमाडौं, २३ कात्तिक । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय अवस्थाले समग्र धितोपत्र बजार नकारात्मक रहेको छ । सूचीकृत कम्पनीहरूको कार्यसम्पादन सन्तोषजनक नभएको कारण सेयर बजारमा यसको असर देखिएको नेप्सेले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
