सिटिजन्स बैंकले सुरु गर्यो “सिटिजन्स क्यूआर मर्चेन्ट लोन” योजना
काठमाडौं, २३ कार्तिक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा “सिटिजन्स क्यूआर मर्चेन्ट लोन” योजना सार्वजनिक गरेको छ। बैंकले साना तथा मझौला व्यवसायीहरूलाई सहज, छिटो र पारदर्शी रूपमा ऋण सुविधा उपलब्ध गराउने उद्देश्यका साथ यो योजना सुरु गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
