बुटवलमा ३ अर्ब ५० करोड लगानीको पाँचतारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा
बुटवल, २३ कात्तिक। लुम्बिनी प्रदेशको आर्थिक केन्द्र तथा औद्योगिक सहर बुटवलमा ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा आएको छ। आन्तरिक तथा विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने उद्देश्यले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा यो होटल निर्माण गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
