SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०३:१५ PM · 1 मिनेट पढाइ

दाङमा बिलबिजक नभएको कपडा बरामद 

दाङ,२३ कात्तिक । दाङमा बिलबिजक नभएको दुई लाख बढीको कपडा बरामद गरिएको छ ।