SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०५:४४ PM · 1 मिनेट पढाइ

खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र

समाचार सारांशमा संघीयता कार्यान्वयन हुनुअघि सुरु भएका धेरै खानेपानी योजना अलपत्र अवस्थामा छन् । बनेका पूर्वाधार (ट्यांकी, पाइपलाइन, डिप बोरिङ) प्रयोगविहीन भएर खण्डहरमा परिणत हुँदै गएका छन् । जनता र स्थानीय प्रतिनिधिहरूले संघीय सरकार र ठेकेदारहरूको बेइमानी आरोप लगाएका छन् । पाल्पा, २४ कार्तिक ।