SHARE
बुटवल टुडे · आइबार​ २३ कात्िक २०८२ ०६:११ PM · 1 मिनेट पढाइ

भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’

भैरहवा, २४ कार्तिक ।  शनिबारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयरफिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र  अवतरण प्रभावित भएकाले करिब साढे ५ घण्टा विमानस्थलमा हुने उडान अवतरण प्रभावित बन्यो । सो अवधिमा कोरियन एयरको विमान दिल्ली रफ्लाई दुबईको विमान लखनउ डाइभर्ट भएको थियो ।