सामाजिक सञ्जालबाटै बढ्दो ठगी
नेपाल प्रहरीले अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै सावधान रहन आग्रह गरेको छ । अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसकेपछि मात्र भुक्तानी गर्न, भरपर्दो विक्रेतासँग मात्र कारोबार गर्न, महँगो सामान अपत्यारिलो सस्तो मूल्यमा पाइएमा त्यो सामान चोरीको हुनसक्ने हुँदा सचेत रहन भनेको छ । सामाजिक सञ्जाल पछिल्लो समय हिंसाको कारक समेत बन्दै गएको देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
