SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ १२:४२ AM · 1 मिनेट पढाइ

तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने

बुटवल, २४ कात्तिक । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजनामा मङ्सिर १५ गतेदेखि तिलोत्तमाको मणिग्राममा आठौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८२ सुरु हुने भएको छ।