SHARE
बुटवल टुडे · सोमबार २४ कात्िक २०८२ १२:५६ AM · 1 मिनेट पढाइ

नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास

काठमाण्डौ – नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले हङकङ सिक्सेस क्रिकेटपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शरदले सामाजिक सञ्जालमा साइनिङ अफ लेख्दै सन्यास लिएको जानकारी दिएका छन् ।